युवा

गगन थापालाई रविन्द्र मिश्रको खुलापत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘विचारभन्दा माथि देश’ मान्ने पार्टी कांग्रेस होइन भनेपछि थापालाई प्रश्न गर्दै खुलापत्र लेखेका छन् । बिहीबार सामाजिक संजालमार्फत मिश्रले महामन्त्री थापालाई खुलापत्र लेखेका हुन् । मिश्रले