युवा

युवाहरू नेतृत्वमा आउने परिवेश नहुञ्जेल यो मुलुकको भविष्य देखिन्न

केशवप्रसाद भट्टराई । १. माओवादी भित्र छिरेपछि एमालेको प्रजातान्त्रिक धार भुत्ते हुँदैथियो । यी दुई अलगिदा मुलुक र प्रजातन्त्रलाई फाइदा नै पुग्छ भन्ने लाग्दछ । एमाले भित्रका सच्चा प्रजातन्त्रवादीहरू पनि यसमा दंगदास देखिए । माओवादीहरू र माओवादीहरूलाई बोकेर एमालेको राजनीति गर्नेहरूमा