युवा

२०४७ यताका सबै प्रधानन्यायाधीश किन परे विवादमा ?

जेपी गुप्ता । बि.स. २०४७ यता चोलेन्द्र शम्सेर २२ औं प्रधानन्यायाधीश हुन् । यस अवधिका हरेक प्रधानन्यायाधीश विवादमा परी बहिर्गमन हुनु परेको क्रममा यिनी पनि अपवादमा रहेनन् । तुलनात्मक रूपमा यिनी त झन् महाविवादमा परे । यस श्रृंखलाका कतिपय चर्चित