युवा

नयाँ राजनीतिको जग बसाल्न नेतृत्व लिन मेरो उम्मेदवारी

काठमाडौं । इनफ इज इनफका अभियन्ता पुकार बमले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार बमले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै अहिलेसम्म सडकबाट नागरिकका निम्ति सकेको काम गरेको र अब संसद्मा पुगेर