विश्व

अल्बानियामा ६ दशमलव ४ म्याग्नीच्युडको भूकम्प, कम्तीमा चारको मृत्यु, १५० भन्दा बढी घाइते

अल्बानीयामा मङ्गलबार बिहान आएको भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने एक सय ५० भन्दा बढी घाइते भएका छन् । भूकम्प ६ दशमलव ४ म्याग्नीच्युडको भएको जनाइएको छ । मृत्यु भएका मध्ये एक जनाले कुरबिनस्थित एक घरको पाँच