विश्व

हङ्‌कङका प्रदर्शनकारीलाई समर्थन जारी नराख्न अमेरिकालाई चीनको चेतावनी

हङ्‌कङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूलाई समर्थन जारी राखे वाशिङ्गटनविरुद्ध कडा प्रतिक्रियात्मक कारबाही गर्ने चीनले चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङ्‌कङ स्वायत्ततालाई समर्थन गर्ने कानुनमा हस्ताक्षर गरेपछि बेइजिङ् क्रुद्ध बनेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले मानव अधिकार तथा प्रजातन्त्र नामक कानुनमा