विश्व

न्यूजील्यान्डमा एचआईभी पोजिटिभ मानिसहरूले दान गरेको वीर्य सङ्कलन गरिने वीर्य बैंक स्थापना

एचआईभी पोजिटिभ मानिसहरूले दान गरेको वीर्य सङ्कलन गरिने विश्वकै पहिलो वीर्य ब्याङ्क न्यूजील्यान्डमा स्थापना भएको छ। उक्त ब्याङ्कलाई आफ्नो शुक्रकीट उपलब्ध गराउने तत्परता देखाउँदै तीन जनाले हस्ताक्षर गरेका छन्। उनीहरूको शरीरमा पत्ता लगाउन नसकिने मात्रामा एचआईभी छ। त्यसको अर्थ उनीहरूको रगतमा