विश्व

विजेपीकी सांसद प्रज्ञा ठाकुरले महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि……

सत्तासीन भारतीय जनता पार्टीका एकजना विवादास्पद सांसदलाई महात्मा गान्धीका हत्यारालाई ‘एक देशभक्त’ भनेपछि महत्वपूर्ण संसदीय समितिबाट हटाइएको छ। प्रज्ञा ठाकुरको सो भनाइबारे अनलाइनमा ठूलो आलोचना भएपछि उनको दलले सो भनाइप्रति खेद व्यक्त गरेको छ। ठाकुरले नाथुराम गोडसेलाई देशभक्त भनेको यो