विश्व

यी हुन् लण्डन ब्रिजका आक्रमणकारी उस्मान खान

ब्रिटेनको राजधानीको केन्द्रमा अवस्थित लन्डन ब्रिजमा शुक्रवार चक्कु प्रहार गर्ने व्यक्ति आतङ्कवादसँग सम्बन्धित अपराधमा दोषी प्रमाणित भएर कारागार बसेको पुष्टि भएको छ। शुक्रवारको घटनामा एक पुरुष र एक महिला गरी दुई जनाको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते