विश्व

को हुन् अमेरिकी आक्रमणमा मारिएका कासिम सुलेमानी ?

इरानका यी सबैभन्दा शक्तिशाली सैन्य अधिकारीलाई मध्यपूर्वमा तेहरानको महत्त्वकांक्षा कार्यान्वयन गर्ने रणनीतिक योजनाकार मानिन्थ्यो। इरानी फौजको विशेष दस्ता क्विडका प्रमुखले उक्त क्षेत्रमा गोप्य आक्रमण गर्ने शैलीलाई पुनर्व्याख्या गरिदिएका थिए। जसमा इरान समर्थिक छद्म लडाकूको प्रयोग समेत पर्थ्यो। उनको इरानभित्रै राजनीतिक