विश्व

सुलेमानीको शवयात्रामा हजारौं सहभागी

इराकको राजधानी बगदादमा अमेरिकी हवाई हमलामा शुक्रवार मारिएका इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको शवयात्रामा ठूलो भिड सहभागी भएको छ। सुलेमानी इरानको मध्यपूर्व मामिलाका मुख्य शिल्पी थिए र इरानले उनको हत्याको ‘कडा बदला’ लिने प्रतिज्ञा गरेको छ। शनिवार बगदादमा जम्मा