विश्व

ट्रम्पले ट्रुडोलाई किन भने द्वैध चरित्रको ?

लण्डनमा भएको उत्तर एटलान्टिक सन्धि संगठन नेटोको बैठकका बेला अन्य नेताहरूसँगको भेटघाटमा क्यानाडाका प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिबारे ठट्टा गरेको भिडिओ प्रकाशमा आएलगत्तै डोनल्ड ट्रम्पले जस्टिन ट्रुडोलाई ‘द्वैध चरित्र’को भनिदिएका छन्। उक्त भिडिओ फुटेजमा ट्रम्पले अचानक आयोजना गरेको प्रेस सम्मेलनबारे ट्रुडो, ब्रिटिश