विश्व

तेहरान विमानस्थलतिर फर्किने क्रममा युक्रेनी विमानसेवाको बोइङ दुर्घटनामा परेको अनुसन्धानकर्ताको भनाई

मङ्गलवार इरानको राजधानी तेहरानमा दुर्घटनामा परेको विमान विमानस्थलतिर फर्किने प्रयासमा रहेको इरानी अनुसन्धानकर्ताहरूले बताएका छन्। उक्त बोइङ ७३७-८०० विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १७६ जनाको मृत्यु भएको थियो। प्रारम्भिक छानबिनका अनुसार उड्न लाग्दा विमानमा केही समस्या भएको र “आगो लागेको”

अमेरिकाले राख्यो आफ्ना लडाकू बिमान तयारी अवस्थामा


प्रकाशित मिति | २०७६, २३ पुष बुधबार १५:३०