विश्व

महात्मा गान्धीको एउटै चस्मा चार करोड रुपैयाँभन्दा बढीमा विक्री

ब्रिटेनस्थित लिलाम गर्ने एउटा कम्पनीले महात्मा गान्धीको एउटा चस्मा चार करोड आठ लाख रुपैयाँमा विक्री गरेको छ । एक अमेरिकी सङ्ग्रहकर्ताले उक्त चस्मा लिलाम बढाबढमार्फत् खरिद गरेका हुन् । ईस्ट ब्रिस्टल अक्शन्श लिमिटेडका अनुसार अगस्ट महिनाको ३ तारिखमा एउटा साधारण