विश्व

विश्वमा दुई करोड ३३ लाख कोरोना संक्रमितमध्ये एक करोड ५९ लाख संक्रमणमुक्त

विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड ५९ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ३३ लाख ७७ हजार ८ सय भन्दाबढीमा सङ्क्रमण पुष्टि भएकामा १ करोड ५९ लाख ४ हजार २