विश्व

सरकारी पर्यवेक्षणका लागि बेइजिङमा १३ हजार जनप्रतिनिधि परिचालन

चीनको राजधानी बेइजिङमा सन् २०१९ देखि कानुन कार्यान्वयनको अनुगमन गर्न र जनअभिमत सङ्कलनका लागि स्थानीय तहका १३ हजार जनप्रतिनिधिलाई बस्तीहरूमा पठाइएको छ । बेइजिङ नगर जनकाङ्ग्रेसको स्थायी समितिले बिहीबार वार्षिक अधिवेशन सम्पन्न गरेको आफ्नो कार्य प्रतिवेदनमा भनेको छ, ‘सहरले एक