विश्व

हिमपहिरोमा परी तिब्बतमा २८ जनाको मृत्यु

चीनको दक्षिणपश्चिम तिब्बत स्वायत्त क्षेत्रको निङ्ची शहरमा गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु भएको छ । खोज तथा उद्धार कार्य शुक्रबार साँझ ५–३० सम्पन्न भएको थियो । हिमपहिरो मङ्गलबार साँझ गएको थियो। हिमपहिरोपछि काउन्टीलाई न्इङ्चीको प्याड टाउनशिपसँग जोड्ने सुरुङबाट बाहिर