विश्व

इजरायली स्वास्थ्यमन्त्री डेरी बर्खास्त

इजरायली स्वास्थ्यमन्त्री प्रधानमन्त्री आर्यह डेरीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतको फैसलापछि बेन्जामिन नेतन्याहूले उनलाई पदबाट बर्खास्त गरेका छन् । सर्वोच्च अदालतले गत बुधबार गतवर्ष कर छलीगरेको अभियोगमा दोषी ठहर भएका कारण ‘डेरीलाई पदबाट हटाउनुपर्ने’ फैसला सुनाएको थियो । प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्ति