विश्व

श्रीलङ्काका सरकारी अस्पतालमा शल्यक्रिया स्थगित

श्रीलङ्काका स्वास्थ्य मन्त्री केहेलिया रम्बुक्वेलाले आइतबार सरकारी अस्पतालहरूमा अत्यावश्यक एवं अन्य किसिमका शल्यक्रियाहरू स्थगित गरिएको घोषणा गरेका छन्। मन्त्रीका अनुसार यी अवरोध अस्थायी प्रकृतिको हो सेवा पुनः छिट्टै सञ्चालन गरिने छ। श्रीलङ्का मेडिकल एसोसिएसन, राष्ट्रिय व्यावसायिक चिकित्सा संघले औषधि, सर्जिकल