विश्व

आर्मेनियाको सैनिक ब्यारेकमा आगो लाग्दा १५ जनाको मृत्यु

आर्मेनियाको सैनिक ब्यारेकमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् । देशको पूर्वी गेघरकुनिक क्षेत्रको अजात गाउँमा बिहीबार ९ बिहान आगलागी हुँदा ती सैनिक मारिएका हुन् । प्रारम्भिक जानकारी अनुसार सैन्य