विश्व

टर्कीमा भूकम्पबाट १२ सय जनाभन्दा बढीको मृत्यु

टर्कीले केही समयअघि मात्रै देशको पूर्वी भागमा दोस्रो शक्तिशाली भूकम्प गएको जनाएको छ। अघिल्लो भूकम्पबाट प्रभावित क्षेत्रमा नै यो भुइँचालो पनि गएको हो। यूएस जियोलोजिकल सर्भेका अनुसार उक्त भूकम्पको शक्ति ७.५ म्याग्निट्युड रहेको मापन गरिएको छ। यसअघि पहिलो भूकम्पका कारण १२ सय