विश्व

सिरियामाथि लगाइएको प्रतिबन्ध हटाउन अमेरिकालाई दबाब दिन इरानको आग्रह

इरानी विदेश मन्त्रालयका प्रवक्ताले भूकम्प प्रभावित सिरियाली क्षेत्रमा अन्तरराष्ट्रिय सहायता पु¥याउन सिरियामाथिको नाकाबन्दी र घेराबन्दी हटाउन अमेरिकालाई दबाब दिन विभिन्न देशहरूलाई आह्वान गरेका छन् । प्रवक्ता नासेर कनानीले अर्ध–आधिकारिक मेहर समाचार एजेन्सीसँगको एक विशेष अन्तरवार्तामा यस्तो बताएका हुन् । टर्की