विश्व

भूकम्पबाट टर्की र सिरियामा आठ हजारको मृत्यु

भूकम्पपछि दक्षिणी टर्की र उत्तरी सिरियामा मृत्यु हुनेको सङ्ख्या करिब ८ हजार पुगेको छ । हालसम्म ७ हजार आठ सयको जनाको मृत्यु पुष्टि भइसकेको छ । एएफपीका अनुसार टर्कीमा ५ हजार ८९४ र सिरियामा कम्तीमा १ हजार ९३२ जनाको ज्यान