विश्व

टर्कीमा भूकम्प गएको पाँच दिनपछि भग्नावशेषबाट बालकको जीवितै उद्धार

टर्कीमा विनाशकारी भूकम्प गएको पाँच दिनसम्म पनि भत्किएका भवन र संरचनाका भग्नावशेषबाट मानिसहरूको जीवितै उद्धार भइरहेको छ । भूकम्प गइको १२८ घण्टापछि हटाईमा एक जना १३ वर्षका बालकको भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ । अर्दा क्यान ओभुलाई दक्षिणी टर्कीमा एउटा