विश्व

उडिरहेको विमानभित्रको खोरबाट जब घोडा निस्कियो…

अमेरिकाबाट बेल्जियमका लागि उडेको एउटा कार्गो विमानभित्र एउटा घोडा खोरबाट बाहिर निस्किएपछि झन्डै ९० मिनेटको उडान गरिसकेको विमान पुनः विमानस्थलमै फर्किएको छ । न्यूयोर्कबाट उडेको उक्त बोइङ ७४७ जेट झन्डै ९ हजार मिटरको उचाइमा हुँदा घोडा खोरबाट उम्किएको सूचना विमानचालकले