इजरायलले चीलको सहायताले खोज्यो हमासको आक्रमणमा मारिएका व्यक्तिका शव



इजरायलले चीलको सहायताले हमासको आक्रमणमा मारिएका व्यक्तिका शव खोज्न थालेको छ । इजरायलले गत अक्टोबर ७ मा हमासको आक्रमणबाट मारिएका मानिसहरूका नभेटिएका शवहरू खोज्नका लागि सिकारी चीलको प्रयोग गरिरहेको छ ।

इजरायलको गैरसैनिक निकाय ‘नेचर एन्ड पार्कस् अथ्योरेटी’ले चराहरूको आवतजावतको अनुगमन गर्ने गर्छ । उक्त निकायले एउटा चीलले चारवटा शव खोज्न मद्दत गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानमा बाढीका कारण ४० हजार बालबालिका घरबारविहीन

उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार आएको बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो

विषादीको बढ्दो प्रयोगप्रति ‘एफएओ’ चिन्तित

  बोत्सवानामा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले कीरा, झार र

ट्रम्पले पोर्नस्टारसँगको दबाउन चाहेको पूर्ववकिलको खुलासा

बीबीसी । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका एक पूर्ववकिलले राष्ट्रपतीय निर्वाचनको समयमा पोर्नस्टारसँगको रहेको

भारतमा होडिङबोर्ड ढल्दा १४ जनाको मृत्यु

बीबीसी । भारतको मुम्बईमा होडिङबोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने