जिम्बावेमा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु



जिम्बाब्वेको दोस्रो ठूलो शहर बुलावायो नजिकै मङ्गलबार राति एउटा मिनीबस ट्रकसँग ठोक्किँदा २२ जनाको मृत्यु छ । बुलावायो–बीटब्रिज रोडमा २१ यात्रु बोकेको टोयोटा क्वान्टम गाडी र ट्रक ठोक्किदा अन्य दुई जना घाइते भएका थिए ।

मिनिबसका चालक सहित सबै २२ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ट्रकमा सवार दुई जना घाइते भएको जिम्बाब्वेको सबैभन्दा ठूलो दैनिक पत्रिका द हेराल्डले रिपोर्ट गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको अपील भारतको सर्वोच्च अदालतद्वारा खारेज

  सर्वोच्च अदालतले सोमबार दिल्लीको उत्पादन शुल्क नीतिसँग सम्बन्धित मनी लान्ड्रिङ मामिलामा प्रवर्तन

इराकद्वारा सन् २०२५ को अन्त्यसम्ममा राष्ट्रसंघको सहायता अभियान अन्त्य गर्न आह्वान

इराकले सन् २०२५ को अन्त्यसम्ममा इराकका लागि संयुक्त राष्ट्रसङ्घीय सहयोग मिसन (युएनएएमआई) को

जापानको ७७ प्रतिशत कोभिड–१९ को खाने औषधि नष्ट गरिने

जापानले खरिद गरेको कोभिड–१९ मौखिक औषधिको ७७ प्रतिशत प्रयोग नगरी नष्ट गर्ने तयारी

भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु

भारतको तल्लो सदन लोकसभाको चौथो चरणको मतदान सुरु भएको छ । भारतीय निर्वाचन