विश्व

युक्रेनले ईयुमा खाद्यान्न निर्यातका लागि सुक्खा बन्दरगाह निर्माण गर्ने

युक्रेनले युरोपेली संघ (ईयु) मा अन्न निर्यात बढाउन पश्चिमी जाकारपट्टिया क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण गर्ने भएको छ । होरोन्डा गाउँमा बनाइने मल्टिमोडल लजिस्टिक हब, होरोन्डा प्लेटफर्म, इटालियन लगानीकर्ताहरूले कार्यान्वयनमा ल्याउने छन् । जाकरपट्टिया क्षेत्रीय राज्य प्रशासनले विज्ञप्ति जारी गरी यसबारे