विश्व

आईएमएफ र विश्व बैंकद्वारा गरिबी र जलवायु परिवर्तनका लागि थप कोष माग

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंकका प्रमुखहरूले गरिबी र जलवायु परिवर्तनसँग जुध्न गरिब देशहरूलाई सहयोग पुर्याउन विश्वव्यापी ऋणदाताहरूको आर्थिक सहायता बढाउन सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन् । सन् १९७३ पछि अफ्रिकी भूमिमा पहिलो पटक आईएमएफ र विश्व बैंकको वार्षिक