विश्व

आफ्ना कूटनीतिज्ञको सुरक्षा भए भारतले क्यानडाका नागरिकलाई पुनः भिसा दिने

भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले आफ्ना कूटनीतिज्ञहरूको सुरक्षामा प्रगति भए भारतले क्यानाडालीहरूलाई भिसा जारी पुनः सुरु गर्ने बताएका छन् । क्यानाडामा रहेका आफ्ना कूटनीतिज्ञहरू सुरक्षित नरहेका र यदि त्यहाँ प्रगति भए भारत भिसा दिन पुनः सुरु गर्न तयार रहेको बताएका हुन्