विश्व

विद्रोहीको आक्रमणमा क्यामरूनमा २० जनाको मृत्यु

क्यामरूनको एङ्लोफोन क्षेत्रको एउटा गाउँमा अलगाववादी विद्रोहीले गरेको आक्रमणमा परी महिला र बालबालिकासहित करिब २० जनाको मृत्यु भएको छ ।पश्चिमी क्यामरूनको एग्बेकाउ गाउँमा विगत सात वर्षदेखि विद्रोही र सरकारी सेनाबीच झडप हुँदै आएको छ । एक वरिष्ठ क्षेत्रीय प्रशासनिक अधिकारीले