गाजामा संयुक्त राष्ट्संघका गतिविधि बन्द हुने अवस्थामा



प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघले इजरायल र हमासबीच जारी द्वन्द्वका कारण इन्धनको अभावले युद्धग्रस्त गाजामा आफ्ना गतिविधि दुई दिन भित्र बन्द हुने चेतावनी दिएको छ ।

राष्ट्रसंघीय एजेन्सीका गाजा प्रमुख थोमस ह्वाइटले गाजामा मानवीय कार्य आगामी ४८ घण्टामा रोकिने बताएका छन् । इन्धन अभावले यहाँ अस्पताल लगायत अत्यावश्यक सेवा प्रदायक निकायले समेत सेवा दिन नसक्ने विषम परिस्थिति सृजना भएको उनले बताए ।

हमास र इजरायलबीचको जारी द्वन्द्वले गाजा तहस नहस भएको छ । इजरायलले अस्पतालमा समेत आक्रमण गरेपछि स्थिति थप नाजुक बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मध्यपूर्वमा युक्रेन युद्धबारे वार्ता गरेको चीनको भनाइ

  युरेसियाका लागि चीनका राजदूतले युक्रेन युद्धमा नरम कूटनीतिको तेस्रो चरण पूरा गरेको

थाइल्यान्डमा यस वर्षसम्म अत्यधिक गर्मीले ६१ जनाको मृत्यु

  थाइल्यान्डमा यस वर्षको अहिलेसम्म अत्यधिक गर्मीले ६१ जनाको ज्यान लिएको छ ।

केजरीवाललाई जमानतमा रिहा गर्न सर्वोच्च अदालतको आदेश

बीबीसी । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानतमा रिहा गर्न आदेश

जेलेन्स्कीलाई मार्ने षड्यन्त्र रचेको अभियोगमा स्टेट गार्डका प्रमुख बर्खास्त

  युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको हत्याको षड्यन्त्रमा दुई जना सदस्य संलग्न भएको आरोप