खेलकुद

च्यासलद्वारा बिबिसी लाई १–० ले हराए

काठमाडौं । दशरथ रगंशालामा च्यासल युथ क्लबले कÞतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो जित हासिल गरेको छ । शुक्रबार भएको खेलमा च्यासलले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले हराएको हो । कप्तान सन्तोषको गोल खेलको निर्णायक

दीपक मनाङेमाथि कडा कारबाही होस्ः एन्फा


प्रकाशित मिति | २०७६, १० माघ शुक्रबार १०:३२