फाइनल खेलमा ३-१ को सेटमा एपिएफको जित



काठमाडौं । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा पाँचौ आरबीबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० को महिलातर्फ उपाधी सशस्त्र प्रहरी बलको एपिएफले जितेको छ । न्यु डाइमन्डलाई पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो ।

फाइनल खेलमा एपिएफले ३(१ को सेटमा खेल जितेको हो। पहिलो सेट २५(२३ र दोस्रो सेट २५(२१ ले एपिएफले जिते पनि तेस्रो सेट २३(२५ ले जितेको थियो । चौथो सेट २५(१८ मा जित्दै एपिएफले उपाधि जितेको हो । यसअघि सेमिफाइनल खेलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २५–१५, २५–१६, २५–२२ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

बिजयी शीर्ष तीन टोलीले नगद २ लाख, १ लाख र ५० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने छन् । विधागततर्फ उत्कृष्ट खेलाडीहरुले नगद १० हजार र सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार प्राप्त गर्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एन्फा कार्यसमिति सदस्यमा अधिकारी र धिमाल निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र

नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन र समापन समारोहसहित अधिकांश खेल पोखरामा हुने

गण्डकी । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा उद्घाटन र

अन्जनको ह्याट्रिकमा बंगलादेशमाथि नेपालको जित

काठमाडौं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ । दशरथ

चुके एफसी र कोलम्बस स्टार विजयी

काठमाडौं । अमेरिकास्थित नेपाली भाषी समुदायको सर्वाधिक राशि पुरस्कार रहेको फुटबल प्रतियोगितामा युवातर्फ