खेलमा ६ विकेटले भारत विजयी



न्युजिल्याण्ड भ्रमणमा रहेको भारत घरेलु टोलीमाथि पहिलो टि(ट्वान्टी खेलमा ६ विकेटले विजयी भएको छ । घरेलु टिम न्युजिल्यान्डविरुद्धको पाँच खेलको टी(२० सिरिजको पहिलो खेलमा भारतको ६ विकेटले जित भएको हो ।

अकल्यान्डमा भएको खेलमा शुक्रबार न्युजिल्यान्डले दिएको २०४ रनको लक्ष्य भारतले ६ बल खेल्न बाँकी छदा ४ विकेटको क्षतिमा पार ग‍रे । भारतको जितमा श्रेयस इयरले नटआउट २९ बलमा नटआउट ५८ रन जोडे। उनले ५ चौका र ३ छक्का हिर्काए । मनिष पाण्डेले १२ बलमा नटआउट १४ रन जोडे ।

त्यसअघि केएल राहुलले २७ बलमा ५६ रन र कप्तान विराट कोहलीले ३२ बलमा ४५ रनको योगदान दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ र पुलिस तथा वाग्मती र आर्मी सेमिफाइनलमा भिड्ने

काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब, वाग्मती प्रदेश र

राष्ट्रिय महिला लिग फुटबलमा चन्द्रपुरको पहिलो जित

काठमाडौं । चन्द्रपुर नगरपालिका रौतहटले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा सोमबार पहिलो

सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली

ला लिगामा बार्सिलोना र एथ्लेटिको मड्रिड विजयी

स्पेनिस ला लिगा फुटबलमा गएराति बार्सिलोना र एथ्लेटिको मड्रिड विजयी भएका छन् ।