जाउलाखेल ८ खेलबाट १२ अंक जोड्दै चौथो स्थानमा



जाउलाखेल युथ क्लब चौथो स्थानमा उक्ले
काठमाडौं । दशरथ रंगशालामा शहीद स्मारक ए डिभिजन लिगमा जाउलाखेल युथ क्लबले एपीएफ क्लबलाई पराजित गर्दै चौथो स्थानमा उक्लेको छ ।

बिहीबारको खेलमा जाउलाखेल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा एपीएफ क्लबलाई पराजित गर्दै चौथो स्थानमा उक्लेको हो । खेलमा ललितपुरे क्लब जाउलाखेलले विभागीय टोली एपीएफलाई १(० ले पराजित गरेको हो । जाउलाखेललका लागि एक मात्र गोल फोडे फोफानाले ७१ औं मिनेटमा गरेका हुन् ।

यस सिजन तेस्रो जित हात पारेको जाउलाखेल ८ खेलबाट १२ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ । जाउलाखेलले ८ मध्ये ३ खेलमा जीत, ३ खेलमा बराबरी खेलेको थियो भने दुई खेलमा हार ब्यहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरका प्रमुख साहबाट नवौ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले बिहीबार वसन्तपुरमा नवौँ राष्ट्रिय

नवौँ राष्ट्रिय खेलकुद : पोखरालाई खेलकुदमय बनाउन महानगरले सघाउने

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको सहर पोखरा महानगरपालिकाले प्रतियोगिता

एन्फा कार्यसमिति सदस्यमा अधिकारी र धिमाल निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र

नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन र समापन समारोहसहित अधिकांश खेल पोखरामा हुने

गण्डकी । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा उद्घाटन र