खेलमा मच्छिन्द्रद्वारा पुलिसमाथि १–० को जित



काठमाडौं । दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । बुधबार सुरू भएको आठौं चरणको खेलमा मच्छिन्द्रले पुलिसमाथि १–० को जित निकालेको हो।

पुलिसको जितमा रञ्जित धिमालले गरेको गोल निर्णायक बन्यो । रञ्जितले खेलको ५३ मिनेटमा गोल गरेका थिए । उनले उत्कृष्ट फ्रिकिङमार्फत गोल गरेका थिए ।

जितसँगै अंक तालिकाको दोस्रो स्थानमा रहेको मच्छिन्द्रले शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ । मच्छिन्द्रले ८ खेलबाट १६ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काभा यु-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ

  काठमाडौँ । नेपाल भलिबल सङ्घले माल्दिभ्सको मालेमा हुने काभा यु–२० महिला भलिबल

खेलकुद पूर्वाधारलाई पहिलो प्राथमिकता राख्न नवनियुक्त मन्त्री चौधरीको निर्देशन

काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम

अर्जेन्टिनालाई कोपा अमेरिका फुटबलको उपाधि

काठमाडौं । कोपा–अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनलमा कोलम्बियालाइ १–० गोलले

स्पेनलाई चौथो पटक युरोकपको उपाधि

काठमाडौँ । स्पेनले चौथो पटक युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको