खेलमा मच्छिन्द्रद्वारा पुलिसमाथि १–० को जित



काठमाडौं । दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । बुधबार सुरू भएको आठौं चरणको खेलमा मच्छिन्द्रले पुलिसमाथि १–० को जित निकालेको हो।

पुलिसको जितमा रञ्जित धिमालले गरेको गोल निर्णायक बन्यो । रञ्जितले खेलको ५३ मिनेटमा गोल गरेका थिए । उनले उत्कृष्ट फ्रिकिङमार्फत गोल गरेका थिए ।

जितसँगै अंक तालिकाको दोस्रो स्थानमा रहेको मच्छिन्द्रले शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ । मच्छिन्द्रले ८ खेलबाट १६ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको