च्यासलद्वारा बिबिसी लाई १–० ले हराए



काठमाडौं । दशरथ रगंशालामा च्यासल युथ क्लबले कÞतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो जित हासिल गरेको छ । शुक्रबार भएको खेलमा च्यासलले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले हराएको हो ।

कप्तान सन्तोषको गोल खेलको निर्णायक बन्यो। सन्तोषले इन्जुरी समयमा ताईका नाकामुराको पासमा गोल गर्दै टोलीका लागि ३ अंक जोड्न सफल भएका हुन्।
सुरुवाती खेल जितेपछि लय समात्न नसकेको च्यासलले आठौ चरणमा बल्ल जित निकालेको हो । जितसँगै च्यासल आठौ स्थानमा छ ।

२ मा जित हात पारेको च्यासलले ३ मा बराबरी र ३ मा हार बेहोर्दै ९ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेभियालाई ३–० ले हराउदै बार्सिलोना फाईनलमा

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाईनलमा प्रबेश गरेको छ । गएराती भएको

ब्वाइज युनियनलाई हराउँदै खुमलटार युथको जित

काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियनलाई हराउँदै खुमलटार

सेना दिवसमा ‘हाफ म्याराथन’ हुने

दूल्लू । सेना दिवसका अवसरमा दैलेखमा पहिलोपटक २१ किलोमिटरको खुला हाफ म्याराथन प्रतियोगिता

सिरी ‘ए’ फुटबलमा युभेन्टसको शानदार जित,रोनाल्डोको दुर्लभ किर्तीमान

इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्टसले शानदार जित निकालेको छ । घरेलु