ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा ,टोलीमा दुई नयाँ खेलाडी



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्लको कप्तानीमा त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । घरेलु मैदानमा हुने पहिलो एकदिवसीय सिरिजका लागि १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

शुक्रबार घोषणा भएको टोलीमा दुई नयाँ खेलाडीले स्थान बनाएका छन् । जसमा कमल सिंह ऐरी र सुशन भारी रहेका छन् । स्पिनर बसन्त रेग्मीको स्थानमा सुशन भारीले मौका पाए भने अलराउण्डर सोमपाल कामीको स्थानमा कमलसिंह ऐरीले स्थान बनाए । कीर्तिपुरस्थित टियु मैदानमा हुने सिरिज फेब्रुवरी ५ देखि १२ सम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नवौं राष्ट्रिय खेलकुदका लागि म्याग्दीमा महिला भलिबल र तेक्वान्दोको खेलमैदान तयार

म्याग्दी । म्याग्दीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेलमैदान तयार पारिएको छ।

घोडा दौड प्रतियोगितामा बोहोरा प्रथम

कर्णाली । जुम्ला सदरमुकाम खलङ्गामा सम्पन्न घोडा दौड प्रतियोगितामा गुठिचौर गाउँपालिका–२ जुम्ला गडीगाउँ

सुदूरपश्चिम राजधानी कपको उपाधि लुम्बिनी प्रदेशलाई

सुदूरपश्चिम । धनगढीमा भएको ‘सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशले

सन्दीप असोज २० गते नेपाल फर्किने

काठमाडौं । किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने दशैंको टीकाको भोलिपल्ट