टेनिस खेलाडी सेरेना विलियम्स क्वार्टरफाइनल नजिक



अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेकी छन् । आज भएको तेस्रो चरणको खेलमा चीनकी क्वाङ वाङलाई २–० को सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनल नजिक पुगेकी हुन् ।

सेरेनाले चौथो चरणमा पुग्न वाङमाथि ६–४, ७(६(२ र ७), ७(५ को सहज जित निकालिन् । उनले क्वार्टरफाइनल प्रवेशका लागि ओन्स जाबुएर र क्यारोलिन वोज्नियाकीबीच जारी खेलको विजेतासँग खेल्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कप क्रिकेटमा विभागीय टोली आर्मी र पुलिस विजयी

काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएका खेलमा

महिला लिग फुटबलमा आर्मी र पुलिस गोलरहित बराबरीमा

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र

धनगढी क्रिकेट एकेडेमी र सगरमाथा सिमेन्टबीच सम्झौता

सुदूरपश्चिम । धनगढी क्रिकेट एकेडेमी (डिसिए) र सगरमाथा सिमेन्टबीच एकेडेमीको स्तरोन्नति तथा क्रिकेट

रोमालाई हराउदै स्पेजिया कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश

सिरी ‘ए’ प्रतिद्धन्द्धी रोमामाथि अतिरिक्त समयमा जित निकाल्दै स्पेजिया कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश