खेलकुद

विगतको जस्तो लिगलाई पुनः फर्काउन धेरै गाह्रो छः गणेश थापा

गणेश थापा । मैले धेरै अगाडि नै एकजना लिग संचालनका प्रमुख व्यक्तिलाई तथा मिडियाका साथीहरुलाई भन्ने गरेको थिए विगतको जस्तो लिगलाई पुनः फर्काउनु निमित्त धेरै गाह्रो छ। आज सायद उहाँहरुले मैले भन्ने गरेका कुराको सम्झना पक्कैपनि होला। निःशुल्क टिकट को