२९ वर्षीया क्विटोभाले चौथो चरणअन्तर्गत पराजित गर्दै अन्तिम ८ स्थानमा



पेट्रा क्विटोभा अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् । विश्व बरियताको सातौं स्थानकी पेट्रा क्विटोभा अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेकी हुन् ।

आइतबार भएको खेलमा ग्रीसकी मारिया सक्कारीलाई ७–६ (७–४), ३–६, २–६ को नतिजामा चेक गणतन्त्रकी २९ वर्षीया क्विटोभाले चौथो चरणअन्तर्गत पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएकी ह
छन् ।

२०१९ को फाइनलसम्म पुगेकी क्विटोभाले सेमिफाइनल प्रवेशका लागि अस्लेग बार्टी र एलिसन रिस्कको विजेतासँग खेल्ने भएका छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीलङ्कासँग नेदरल्यान्ड्स पराजित

काठमाडौं । आइसिसी टि-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको समूह ‘डी’ को अन्तिम

टी-२० विश्वकपमा नेपाल बंगलादेशसँग पराजित, बंगलादेश सुपर आठमा प्रवेश

काठमाडौँ ।  आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा

सन्दीपको टी-२० आईमा १०० विकेट पूरा

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले टी२० आईमा १०० विकेट पूरा गरेका छन्

नेपालाई बङ्गलादेशले दियो एक सय सात रनको चुनौती

काठमाडौँ ।आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले बङ्गलादेशलाई एक सय ६ रनमा