२९ वर्षीया क्विटोभाले चौथो चरणअन्तर्गत पराजित गर्दै अन्तिम ८ स्थानमा



पेट्रा क्विटोभा अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् । विश्व बरियताको सातौं स्थानकी पेट्रा क्विटोभा अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेकी हुन् ।

आइतबार भएको खेलमा ग्रीसकी मारिया सक्कारीलाई ७–६ (७–४), ३–६, २–६ को नतिजामा चेक गणतन्त्रकी २९ वर्षीया क्विटोभाले चौथो चरणअन्तर्गत पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएकी ह
छन् ।

२०१९ को फाइनलसम्म पुगेकी क्विटोभाले सेमिफाइनल प्रवेशका लागि अस्लेग बार्टी र एलिसन रिस्कको विजेतासँग खेल्ने भएका छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१४ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु

काठमाडौं । १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ

अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबलको उपाधि बौदीकालीलाई

पाल्पा । अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबल खेलको उपाधि बौदीकाली गाउँपालिका नवलपुरले हात पारेको

पुलिसलाई जीतपुरसिमरा गोल्डकपको उपाधि

सिमरा । नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । हङकङलाई पराजित गर्दै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ