२१ खेल खेलेको रियल ४६ अंक सहित तालिकाको शीर्ष स्थानमा



एजेन्सी । भालाडोलीडको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । आज भएको खेलमा रियलले रियल भालाडोलीडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

सोमबार भएको खेलामा रियललाई जित दिलाउन नाचोले एकमार्त निर्णायक गोल गरेका हुन् । खेलको ७८ औँ मिनेटमा नाचोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
जितसँगै रियलले लिगमा तीन अंकको अग्रता बनाएको छ । २१ खेल खेलेको रियल ४६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको बार्सिलोनाको ४३ अंक छ । पराजित भालाडोलीडको २२ अंक छ । भालाडोलीड १६ औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एपीएफलाई पराजित गर्दै पुलिसलाई लामाचौर कप भलिबलको उपाधि

गण्डकी । नेपाल पुलिस क्लबले लामाचौर कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

    कास्की । पोखरामा सम्पन्न लामाचौर कप खुला राष्ट्रिय महिला तथा पुरुष

अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

काठमाडौं । श्रीलंका डेभलपमेन्टसँग अभ्यास खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको

पाराओलम्पिकमा कास्य पदक विजेता पलेशालाई प्रचण्डद्वारा सम्मान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य