एनआरटी पाँचौ स्थानमा



काठमाडौं । दशरथ रंगशालामा न्यूरोड टिम (एनआरटी)ले शहीद स्मारक ए डिभिजन लिगमा लिग लिडर त्रिभुवन आर्मी क्लबले बराबरीमा रोकेको छ । आज भएको खेलमा एनआरटीले आर्मीलाई गोलरहित बराबरीमा रोकिएको हो ।

खेलका आर्मीले गोलका आधा दर्जन अवसर पाएपनि सदुपयोग गर्न सकेन । इन्जुरी टाइममा एनआरटीका जुनियर निकुनगुए रातो कार्ड पाएका थिए ।

बराबरीमा रोकपछि आर्मीले तीन अंकको अग्रता बनाउनु अवसर गुमाएको छ । उसको ८ खेलबाट १७ अंक छ । समान खेलबाट मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबको १६(१६ अंक छ । एनआरटी १२ अंकसहित पाँचौ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यु–१८ युथ लिग फुटबलमा चर्च ब्याइज विजयी

काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१८ युथ लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड

नेपाललाई ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रदान गर्ने आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ

‘पेरिस ओलम्पिक’ मा भाग लिने खेलाडी र पदाधिकारीको सम्मानमा फ्रान्सेली दूतावासमा स्वागत समारोह

काठमाडौँ । यही साउन ११ गते शुक्रबारदेखि पेरिसमा हुने ‘पेरिस ओलम्पिक’ प्रतियोगितामा भाग

चौधरी समूहले आईसीसी टी–२० विश्वकपमा सहभागी खेलाडीहरूलाई दियो १० लाख

काठमाडौं । चौधरी समूहको सहायक कम्पनी सीजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित वाइवाइ चाउचाउले