चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको हेलिकप्टर दुर्घटनामा निधन



चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । क्यालिफोर्नियाको क्यालाबास सहरमा भएको दुर्घटनामा कोबे, उनकी छोरी जियानासहित ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ४१ वर्षिय ब्रायन्टसहित ९ जना सवार निजी हेलिकप्टर खसेपछि त्यसमा ठूलो विस्फोटसहित आगलागी भएको थियो ।

लस एन्जल्स काउन्टी शेर्रिफले घटनामा कोही पनि जिवित नभेटिएको जनाएको छ । पाँच पटक एनबिए च्याम्पियन रहिसकेका ब्रायन्टलाई बास्केट बल इतिहासकै महान खेलाडीमध्येको एक मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकी प्रदेशका एक सय ७८ खेलाडी पुरस्कृत

कास्की । गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियस्तरका विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई शनिबार नगदसहित

आइओसीद्वारा साउदी अरेबियामा ओलम्पिक खेलकुद आयोजना गर्ने घोषणा

अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) साउदी अरेबियामा सन् २०२५ ओलम्पिक ई–स्पोर्ट्स खेलहरू आयोजना गर्न

कोशी प्रदेशलाई मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि

  मोरङ ।  दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि कोशी प्रदेशको

१०औँ राष्ट्रिय खेलकुदमा चार सय १९ स्पर्धाको प्रस्ताव

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टङ्कलाल घिसिङले कर्णाली प्रदेशमा हुने १०औँ