चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको हेलिकप्टर दुर्घटनामा निधन



चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । क्यालिफोर्नियाको क्यालाबास सहरमा भएको दुर्घटनामा कोबे, उनकी छोरी जियानासहित ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ४१ वर्षिय ब्रायन्टसहित ९ जना सवार निजी हेलिकप्टर खसेपछि त्यसमा ठूलो विस्फोटसहित आगलागी भएको थियो ।

लस एन्जल्स काउन्टी शेर्रिफले घटनामा कोही पनि जिवित नभेटिएको जनाएको छ । पाँच पटक एनबिए च्याम्पियन रहिसकेका ब्रायन्टलाई बास्केट बल इतिहासकै महान खेलाडीमध्येको एक मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालसँग टी–२० क्रिकेट सिरिज खेल्ने वेस्टइन्डिजको टोली घोषणा

काठमाडौं । नेपालसँगको टी–२० क्रिकेटका लागि वेस्टइन्डिजले टोली घोषणा गरेको छ । अप्रिल

धनकुटालाई हराउँदै खोटाङ भगवती क्बल भोजपुर गोल्डकपको सेमिफाइनलमा

  भोजपुर । भोजपुरमा जारीे सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत सोमबार

खुला मेयर कप फुटबल प्रतियोगिता वैशाख १५ गतेदेखि

  ललितपुर । प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुला मेयर कप फुटबल प्रतियोगिता यही

गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेटमा कर्णालीद्वारा गण्डकी पराजित 

    काठमाडौँ ।  वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार