समाज

गुण्डा नाइके रमेश बाहुनलाई दश वर्ष कैद र ७५ हजार जरिवानाको फैसला

काठमाडौं । रमेश बाहुन भनेर चिनिने गुण्डा नाइके सुजन पौडेललाई अदालतले १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले उनलाई यस्तो सजायको फैसला गरेको हो । अदालतका स्रेस्तेदार आनन्दप्रसाद