समाज

राष्ट्रिय सरोकार मञ्चको सुदूरपश्चिम प्रदेशलाई पूर्णता

काठमाडौं । राष्ट्रिय सरोकार मञ्च नेपालले संगठनका पुनर्संरचनाका क्रममा सुदुरपश्चिम प्रदेशलाई पूर्णता दिनको छ । आइतबार निरज चटौतको अध्यक्षतामा बसेको वैठकले राष्ट्रिय सरोकार मञ्च नेपालको सुदुरपश्चिम विकास क्षेत्रको अध्यक्षमा रवीन्द्र कार्की ( डब्बु )लाई चयन गरेको छ । बैठकले निम्न