समाज

चितवन टाइगर्सवाट मोहम्मद साहजादले पनि क्रिकेट खेल्ने

काठमाडौं । चितवन टाइगर्सवाट मोहम्मद साहजादले पनि क्रिकेट खेल्ने भएका छन् । एभरेस्ट प्रिमियर लिग(ईपीएल) क्रिकेटमा अफगानिस्तानका मोहम्मद साहजादले खेल खेल्ने भएका हुन् । चितवन टाइगर्सले सेहजादलाई आबद्ध गरेको छ । यो सिजन टाइगर्समा आबद्ध हुने साहजाद पहिलो विदेशी खेलाडी