समाज

नेपालद्वारा चीनलाई एक लाख थान प्रोटेक्टिभ मास्क हस्तान्तरण

काठमाडौं । नेपालले कोरोना भाइरससँग जुधिरहेको चीनलाई एक लाख थान प्रोटेक्टिभ मास्क सहयोग गरेको छ । शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चिनियाँ राजदुत होउ यान्छीलाई मास्क हस्तान्तरण गरेका हुन् । चीनमा नोवल कोरोना भाइरसको संक्रमणबाट

शनिबारदेखि बुद्ध एयरको काठमाडौं राजविराज उडान सुरु


प्रकाशित मिति | २०७६, १८ माघ शनिबार १४:१६