राजनीति

जनतामा आक्रोश बढिरहेछ, सरकारको ध्यान जाओस्ः कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कोरोना भाइरस नियन्त्रणमा सरकारले राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् । आइतबार ट्वीट गर्दै अध्यक्ष थापाले सिमावर्ती क्षेत्रमा आवागमन नियन्त्रण, क्वारेन्टाइन व्यवस्थापन र परीक्षणको दायरा बढाउन सरकार कमजोर देखिएको बताएका हुन्